सडक र फुटपाथमा राखी सवारीसाधनहरु मर्मतसम्भार गर्ने ग्यारेजका सञ्चालकलाई प्रहरीले कारबाही गर्ने भएको आजको राजधानीमा खबर छ । सडक आवागमन र पैदल यात्रामा अवरेध आएको भन्दै महानगरिय ट्राफिक प्रहरी महाशाखाले सडक र फुटपाथमा राखि सवारी साधन मर्मतसम्भार गर्ने ग्यारेजका सञ्चालकलाई कारबाही गर्न लागेको हो । महाशाखाले आइतबारदेखि यो अभियन थाल्दै छ ।