प्रमुख चार राजनीतिक घटक फोरम लोकतान्त्रिक प्रक्रियाबाट अलग भएपनि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संविधान विद्येयकमा संयुक्त संशोधन दर्ता गराएका छन्। कांग्रेस, एमाले र एमाओवादीले संयुक्तरुपमै संविधानको विधेयकमाथि ७५ बुँदे संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । तीन दलका प्रमुख सचेतकहरुले संयुक्त रुपमा संविधानसभाको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
छुट्टा छुट्टै गर्दा धेरै भएर समस्या हुने भन्दै उनीहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
हेर्नुहोस् दर्ता गराएको संयुक्त प्रस्ताव यस्तो छ।
