संविधानको मस्यौदामा केही मूलभूत विषयमा असहमति जनाउँदै अहिलेसम्म ३१ वटा संशोधन प्रस्ताव दर्ता भएको छ।
चार दलका नेताहरू छलफलमै ब्यस्त भएकाले कुनै पनि संशोधन दर्ता गराएका छैनन्। यस्तै नेपाली कांग्रेसका नेता विमनेद्र निधि पनि संशोधन प्रस्ताव दर्ता गर्न आएका थिए तर चार दलको बैठक चलिरहेकाले उनी पछि आउने भन्दै फर्किएका छन्।
संविधानको विधेयकमाथि संशोधन गर्ने आज अन्तिम मिति हो।
.png)
