नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहले मधेसमा दुई प्रदेशको माग गर्दै सम्वाद समितिमा फरक मत राखेका छन्। आइतबार बसेको सम्वाद समितिको बैठकमा सिंहले झापादेखि पर्सासम्म एक प्रदेश र चितवनदेखि कञ्चनपुरसम्म अर्को गरी मधेसमा दुई प्रवेशको माग गर्दै ६ बुँदे फरक मत राखेका हुन्।
सिंहले राखेको फरक मतको पूर्णपाठ