नेपाली कांग्रेसका सभासद प्रदिप गिरीले संविधानसभा बैठक बहिस्कार गरेका छन्।
संविधान सभाको बैठकका बोल्न खोज्दा सभामुखले समय नदिएपछि उनी बैठक बहिष्कार गर्दै सभाहलबाट बाहिर निस्किएका छन्।
संविधानसभा बैठकमा संविधानको एकीकृत मस्यौदा पेश गर्ने तयारी भइरहेका बेला गिरी बैठकबाट बाहिरिएका हुन्।
बहुमतका नाममा गलत प्रक्रिया सुरु भयो भन्दै गिरी बैठकबाट बाहिरिएका हुन् ।