काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेयलको महाप्रबन्धकमा आड जनाबीच प्रतिस्पर्धा हुने भएको छ । स्थापना भउको ट वर्षपछि केयुकेयलमा पहिलो पटक खुल्ला प्तिस्पर्धाको आधारमा महाप्रबन्धक नियुक्ति हुन लागेको आजको राजधानीमा खबर छ ।
कम्पनीले माग गरेको विज्ञापनको अन्तिम मिति २५ वैशाखसम्म १२ जनाले प्रश्ताव हालेपनि छनोट समितिले अन्तिम प्रतिस्पर्धामा ड जनाको नामा सिफरिस गरेको छ । केयुकेयलको महाप्रबन्धक नियुक्तिका लागि भोली शनिबार अन्तर्वाता हुने भएको छ । छनेट समितिले अन्तर्वार्ताका लागि नाम सिफारीस गरेकोमा कामु महाप्रबन्धक कल्याणसिंह थापा, वरिष्ठ उप प्रबन्धक इ.चन्द्रसिंह नकर्मी, सञ्जीवविक्रम राणा, सुरेश कुमार आचार्य, मिलन शाक्य, हरिप्रसाद ढकाल, mदीपक झा र डा. भुपेन्द्र प्रसाद छन् । जसमध्ये केयूकेयलबाट पाँचजना र बाहिरबाट तीनजनाले प्रतिश्पर्धा गर्दै छन् ।