वैदेशिक रोजगारमा जाने कामदारलाई दने करारपत्र ९९ प्रतिशत नक्कली बनाउने गरेके स्वयम म्यानपावर कम्पनीले स्विकारेका छन् ।
म्यापावरहरूको छाता संस्था नेपाल वैदेशिक राजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्धारा आयोजित 'सुरक्षीत वैदेशिक रोजगारीका लागि सरोकारवालाबीच अन्तर्क्रिया मा यो खुलासा भएको आजको कान्तिपुरमा खबर छ।
'हामीले कामदारलाई दिने गरेकोइम्प्वाइमेन्ट कन्ट्रायक्ट डबल हुन्छ। तमाङले वैदेशिक रोजगार व्यवसायको १८ वर्षके अनुभव सुनाउदै भने, 'ड्राइभरको बाहेक ९९ प्रतिशत करार फ्रड नै बनाउँने गरेका छौ।'