मूल्यवृद्धि अझै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सोमबार सार्वजनिक गरेको मंसिर महिनाको देशको आर्थिक तथा वित्तिय स्थितिमा मुल्यवृद्धि अझै ३.८ प्रतिशत रहेको देखाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
बर्खे बाली उत्पादन वृद्धि, आपूर्तिमा सहजता तथा भारतीय मूल्यवृद्धिमा कमि आए पनि मंसिर महिनामा मूल्य बढेको छ।