सडकमा सवारी साधनको संख्या बढेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङमा पनि कडाइ गर्न थालेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पहिलेजस्तै राती १२ देखि ४ बजेसम्मको अवधिमा पनि चेकिङ सुरु भएको छ ।
नाकाबन्दीपछि सवारीसाधन धेरै घटेपछि ट्राफिक प्रहरीले राती १२ बजेसम्म मात्र मापसे चेकिङ गर्र्दै आएको थियो ।