विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी घर निकाला गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । २९ वर्षीय अप्रोज अलीले कान्छी भित्र्याएर जेठीलाई घर निकाला गरेका हुन् । भोजपुर माइत गएकी आरती तामाङ र उनी बीच दुई वर्ष अघि प्रेम विवाह भएको थियो ।