चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो । स्वाइन फ्लु देखिन सुरु भएको छ, प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् ।