सरकार निर्माणमा करिव निर्णायक भूमिकामा रहेको एमाओवादीले सघाउने खालको निर्णय गरेपछि एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने बाटो सहज भएको छ ।
कान्तिपुर दैनिकमा समाचार छ । हालसम्म सकरात्मक देखिएको संसदभित्रको मतमा कुनै तलमाथि नभए आइतबार ओली प्रधानमन्त्रीमा निर्वाचत हुनेछन् ।
उनलाई विभिन्न दललले सघाउने भएका छन् ।
एमाले १८३
एमाओवादी ८३
राप्रपा नेपाल २५
राप्रपा १२
माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा संयुक्त ३
राष्ट्रिय जनमुक्ति २
परिवार दल २
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा १
नेपा: राष्ट्रिय पार्टी १
जनजागरण नेपाल पार्टी १
समाजवादी जनता पार्टी १
मधेस समता पार्टी १
जम्मा ३२९