सार्क मुलुक बंगलादेशसँग पनि काठमाडौंको सिधा यातायत सम्पर्क हुने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
भारतको दिल्ली र बनारससँग सिधा यातायत सम्पर्क रहेका बेला बंगलादेशसँग पनि जोडिने गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
सार्कका सबै सदस्य मुलुकको सिधा सडक सम्पर्कको तयारी भएपनि माल्दिम्भ र श्रीलंकासँग भने सम्भव नहुने देखिएको छ । त्यसबाहेक अन्य मुलुकसँग जोडिने विषय प्राथमिकताका साथ उठ्ने गरेको छ ।