भूकम्प पीडितको राहत, पुनस्थापना निम्ति स्वंमसेवस् अभियानमा श्रमदान र अनुगमन गर्न प्रमुख दलका शीर्ष नेता, मन्त्रीदेखि सांसदसम्म प्रभावित जिल्लामा खटिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
अन्य राजनीतिक गतिविधि छाडेर सबै भूकम्प पीडितकै काममा केन्द्रित छन् ।
संसदको तर्फबाट अनुगमन गर्ने जिम्मेवारीस्हित विेशष अनुगमन समितिका १४ टोली प्रभावित क्षेत्रमा परिचालित छन् । सभामुख सुवास नेम्बाङ आफैँ पनि अनुगमन खटिएका छन् । त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले करिव सबै प्रभावित जिल्लाको अनुमगन गरिसकेका छन् ।