खोज तथा उद्धारपछिको राहत मिसन कसरी संचालन गर्ने भन्ने विषयलाई लिएर सरकार र सहयोग गर्न आएका विदेशी मुलुकबीच खिचातानी उत्पन्न भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालले खोज तथा उछार कार्य सकिएकाले विदेशी फौनलाई धन्यबादसहित फर्कन भनिसकेको छ तर कतिपय मुलुकले आफ्ना केही सैनिक यहीँ राखेर राहत कार्य संचालन गर्ने आशय प्रकट गरेका छन् ।
सरकारले विदेशी सैनिकको समन्वयको जिम्मा नेपाली सेनालाई दिएको छ ।
नेपाली सेनासँग हेलिकप्टरलगायतका पर्याप्त हवाइ साधनहरु नरहेको अवस्थामा विदेही सेनाको सहयोग महत्वपूर्ण मानिएको छ ।