सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ ।
चिकित्सकलेे जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको नयाँ पत्रिकामा खबर छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरसको नमुना एक साताभित्र जापानस्थित विश्व स्वास्थ्य संगठनको कोल्याब्रेटिङ सेन्टरमा पठाइनेछ । सेन्टरले सुरक्षित रुपमा नमुना पठाउन आवश्यक ‘किट’ नेपालका लागि कुरियर गरिसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/04/270193/#sthash.xmlYPKjL.dpuf

सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
चिकित्सकलेे जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको हाे ।