भखैरै टिनएजमा प्रवेश गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहिछिन् ।
एक दिन दिउँसाे उनी घर आउँदा आमा त परपुरुषसँग संभाेगरत । त्यसपछि उनले भान्साबाट तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन् ।
तर, ती पुरुष ढोकाबाट निस्केर भाग्न सफल भए।
उल्टै आमाले पिटेपछि उनले घर छाडेर हिँडेछन्। आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिने ।
ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।
आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन ।
अन्नपूर्ण पोस्टका लागि राजकुमार दिक्पालले डाक्टर गंगा पाठकसँग यौन र विचलन शिर्षकमा लेखिएको समाचार ।