धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
गत वर्षको मुलुकको अर्थतन्त्र १९ अर्व डलर थियो । यो रकमभन्दा बढी सम्पत्ति हुनेको संख्या ४३ जना पुगेको छ । जुन वर्षेनी थपिने क्रममा छन् । १९ अर्बभन्दा बढी सम्पत्ति भएका ब्यक्ति भारतका मुकेश अम्बानी छन् । नेपाल भन्दा बढी धनीको पहिलो नम्बरमा नै उनी परेका छन् ।