सार्क सम्मेलनका लागि लक्षित सडकमा फोहर फाल्ने करिब दुई सय व्यक्ति तथा संघसंस्थालाई काठमाडौ महानगरपालिकाले कारबाही गरेको छ।
आजको नागरिक दैनिकमा समाचार छ, घरअगाडि फोहर फाल्नेलाई रोक्नका लागि महानगरपालिकाले स्थलगत कारबाही थालेको थियो।
कात्तिक २४देखि सुरु कारबाहीबाट बुधवारसम्म डेढलाख रुपैयाँभन्दा बढी जरिवाना असुल भएको महानगरले जनाएको छ।
महानगरपालिकाले फोहार फाल्नेहरूलाई नियन्त्रणमा पनि लिएको थियो।
यो पनि