नेपालमा तेस्रोपटक भएको सार्क शिखर सम्मेलनको भव्य तयारी र अतिथिहरूप्रति गरिएको स्वागत सत्कारप्रति सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूले प्रशंसा गरेका छन्।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८औं शिखर सम्मेलनमा सहभागी सार्क राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखले नेपाल जति सुरन्दर छ, त्यो नेपाली जनताको भाग्य पनि हो, जसले आफूहरूलाई खुसी बनाएको र बनाइरहने बताएका छन्, आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ।