राजतन्त्र अन्त्यसँगै सरकारले तत्कालीन राजारानी र राजपरिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गर्ने निर्णय गर्यो।त्यसका लागि गठित नेपाल ट्रष्टले जग्गाजमिन लगायत सम्पत्ति आफ्नो नाममा सार्ने काम सुरू गर्यो। ट्रष्टले थालेको ६ वर्ष बित्दा पनि काठमाडौंको छाउनीस्थित १६ रोपनी जग्गा र त्यसमा बनेको महलमा भने राजपरिवारै सदस्यको रजाइँ रहेको आजको नागरिकमा खबर छ।