फुटपरस्त गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको नेकपा माओवादीको स्ंस्थापन पक्षले सचिव नेत्रविक्रक चन्द पक्षलाइ शनिबारबाट सुरु हुने केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन आब्हान गरेको छ । शुक्रबार केहिबेर बसेको केन्द्रीय समितिको बैठकले असहमितका विषय बैठकमा आएर राख्न विप्लवलाई आग्रह गरेको छ ।
केही समयदेखि कतिपय कमरेडहरुबाट सांगठनिक विधि र अनुशासन उल्लघनका लगायतका समसइा पैदा भइरहेका छनर शुक्रबारको बैठकपछि महासचिव रामबहादुर थापा बादलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ती सबै विषयमा प्लेनममा छलफल हुने भएकाले समस्यालाई गम्भीरता र इमान्दारीका साथ दिइ पार्टी एकतालाई कायम राख्न सबै कमरेडहरुलाई प्लेनमा हसभागी हुन आग्रह गदर्छु ।