मुख्य सडकलाई सफा राख्न तिहार सकिए लगत्तै काठमाडोंका मुख्य सडक पखाल्ने कार्य सुरु गरिने भएको छ । आजको गोरखापत्र दैनिक लेख्छ र्साक शिखर सम्मेलनका लागि काठमाडौं महानगरपालिकाले काठमाडौं सहरलाइ चिरिच्याट्ट पार्दैछ ।
त्यस क्रममा मुख्य सडक पखाल्ने योजना आगाडि सारिएको छ । महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले सार्क सम्मेलनका बेला नेपाल आउनुभएका विदेशी पाहुनाहरुले प्रयोग गर्ने सडकलाई पखाल्ने कार्य जारी गरिने जानकारी दिनुभयो ।