बलिउड नायिका माधुरी दीक्षितका लागि हरेक दीपावली महत्वपूर्ण हुन्छ । तर बाल्इकालमा एक दीपावली उनको लागि यादगर बनेको छ । माधुरी सानै छदाँ दीपावलीमा साथीहरुसँग मिलेर पटका खेल्दा उनको कपाल जलेको थियो । एक जना केटोले पड्काएको पटका जोडले फुट्दा मेरो कपालमा आगो लागेको थियो, माधुरीले भनिन धन्न भगवानको कृपाले मेरी अनुहारमा केही भएन । रमाइलोका लागि पटका जस्तो विस्फोट पदार्थसँग खेल ठूलो दुर्घटना हुन सक्ने भएकाले होसियारहन उनले सुझाएको समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।