नगरबासीलाई घरदैलोमा सेवा सुविधा दिने काठमाडौं महानगरपालीकाका वडा कार्यालयहरुको हरेक काममा अनियमितता हुने गरेको भेटीएको छ । योजना छनोट, पेश्की वितरण देखि पार्कीङ ठेक्कामा प्रचलित ऐन नियम मिचेरम हानगरलाई आर्थिक नोक्सानी हुने काम भएको पुष्टी भएको आजको कान्तिपुरमा खबर छ ।
स्थलगत छानबिनपछि स्थानीय विकास मनत्रालयले कारबाहीको तयारी सवरुप स्पष्टीकरण सोधेको छ ।