नेपालले वैदेशिक रोजगारीका लागि जान रोक लगाइएको इराक र अफगानिस्तानजस्ता मुलुकहरुमा नेपाली कामदार पुर्याउन अमेरीकी निजी कम्पनीहरु संलग्न भएको खुलासा आजको कारोबरमा गरेको छ ।
युद्वग्रस्त मुलुकमा रहेका अमेरी र बेलायती सेनाका क्याम्पमा कामदार भईपुग्ने नेपाली कामदारलाई अमेरीकी कम्पनीका स्थानिय एजेन्टले सेटीङ मिलाएर लगिरहेका छन् ।
अमेरिकी शैनीक क्याम्पलाई कामदार दिलाउने ठेक्का पाएका ग्रेष्फोन, एरोटेक, डिउफयस नाम गरेका कम्पनीले यस्तो जिम्मा लिएका छन् ।