मृत्यु भइसकेका नागरिकको नामबाट गाविससचिवले भत्ता बुझेर आर्थिक अनियमितताहरु पछिल्लो समय स–प्रमाण फेला पर्न थालेको आजको कारोबारमा खबर छ ।
गोरखा, बाजुरा, अछामका विभिन्न गाविसमा र्मत्यु भएका नागरिकका आफन्तले मुत्यु दर्ता गरे पनि सचिवले लगतकट्टा नगरि भत्ता लिइरेको पाइएके हो ।
संघिय मामिला तथा स्थानीय मन्त्रालयका अनुसार लगतकट्टी गरेपछि जिल्ला विकास समितिको पञ्जिकरण शाखालाई अत्ता कटौती गर्न अनुरोध नगरी मृत्यु भएको पाँच वर्ष सम्म पनि भत्ता लिइरहेको फेला परेको छ ।