सूचना प्रविधि विकासका लागि एसियाली विकास बैकले सरकारलाई दिएको पुरै ६५ हजार अर्थात करिब ५८ लाख रुपैयानिजामती कर्मचारीलाइृ विदेश भ्रमणमा पठाएरै सिध्याएको आजको राजधानीमा खबर छ ।
निजामती क्षेत्रमा सूचना प्रविधिको पहुँच बढाउनका लागि नेपाल सरकार र एसियाली विकास बैकबीच भएको सम्झौताबमोजिम सो बैंकले ६५ हजार अमेरीकी डलर उपलब्ध गराएको थियो । सम्झौता बमोजिम सरकारले तोकीएका शीर्षकमा खर्च नगरि निजामती कर्मचारीलाई विदेश भ्रमणमा पठाएर सिध्याएको हो ।