जनकपुर, चैत १९ (सेतोपाटी)– धनुषा जिविस कार्यालयअगाडि सोमबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
बम कसले राखेको थियो भन्ने खुलेको छैन । बम विस्फोट भएपछि जिविसमा आएका मानिसहरू भागाभाग भएका थिए ।
प्रकाशित मिति: 2013-04-01 15:24:24