नयाँदिल्लीकोरामलीलामैदानमाआमआदमीपार्टी (अाप) प्रमुखअरविन्दकेजरीवाललेसन्२०१३मादिल्लीप्रान्तकोमुख्यमन्त्री पदकोसपथलिँदाउपस्थितधेरैसहभागीकाआँखाबाटहर्षकाआँशुबगे।
आमआदमीकाशुभेच्छुकलेटिप्पणीगरे – बेलायतीउपनिवेशबाट १९४७मा नैस्वतन्त्रभएकाथियौं, तरमुक्तिकोअनुभूतितबल्लआजभयो।
उनीहरूलेभनेकोत्योमुक्तिआममनोविज्ञानसँगजोडिएकोथियो।धनिकतन्त्र, कर्मचारीतन्त्ररदलतन्त्रकोचंगुलमाफसेकोभारतीयलोकतन्त्रकोउद्धारसँग जोडिएकोथियो।राजनीतिकसिन्डिकेटकोअन्त्यरनागरिकसशक्तिकरणकोअभियानसँगजोडिएकोथियो।
त्यहीरामलिलामैदानमाअभियन्ताअन्नाहजारेकोनेतृत्वमासुरुभएकोभ्रष्टाचार विरोधीसामाजिकआन्दोलनकोगर्भबाटजन्मिएकोआमआदमीपार्टीकोप्रगतिआकस्मिक, तीव्ररआश्चर्यजनकथियो।
चुनावीराजनीति मार्फत् ‘राज्यव्यवस्थामानागरिकहस्तक्षेप’ कोवकालतगर्दैगुरुअन्नाहजारेसँगअलगभएकाकेजरीवाललेवर्षदिनपछिनै दिल्लीप्रान्तको मुख्यमन्त्रीबन्नसफलभएकाथिए।
आपभारतीयराष्ट्रियराजनीतिमाप्रभावशालीशक्तिकारूपमाउदयमात्रभएन, छिमेकीदेशहरूमासमेतवैकल्पिकराजनीतिकोसम्भाव्यताबारेनयाँ 'डिस्कोर्स'खडागर्यो।आश्चर्यछैन, आमआदमीकोउदयसँगैसुरुभएकोहोनेपालमा ‘नयाँशक्ति’कोबहस।
नेपालमायस्तोसम्भावनाबारेकोबहसअमूर्तनैछ।योबहसकुनैसामाजिकआन्दोलनसँगजोडिएकोछैन।पत्रपत्रिकाकाओप–एड, सामाजिकसञ्जालरकोठेबैठकमासीमितछ।भारतमादलतन्त्रकोनिरंकुशताविरुद्धछेडिएकोसशक्तआन्दोलनरअभियानकाकारणजनतामाएकैसाथचासोरविश्वासजगाउनसफलआमआदमीराजनीतिभन्दाबिल्कुलफरकप्रकृतिकोछनेपालमावैकल्पिकशक्तिमाथिकोबहस।
तर, नेपालकोराजनीतिकबजारभारतकोभन्दाज्यादाफरकछैन।लुटतन्त्रमाफस्टाएकोदलतन्त्रकोनिरंकुशताबाटमुक्तिधेरैमानिसलेखोजेकैहुन्।यसैकारण वैकल्पिकशक्तिकानिम्तिनेपालीराजनीतिकबजारतयाररहेकोधेरैकोअनुमानछ।तर, यस्तोबजारउपयोगगर्नसक्नेसम्भावितराजनीतिकप्रबन्धकबारे लामोसमयसम्म चर्चाचलेपनिराजनीतिकोमैदानमानैकोहीओर्लिएनन्।
गतसातापूर्वप्रधानमन्त्रीबाबुरामभट्टराईले ‘नयाँशक्ति’ कानाममाकेहीपूर्वप्रशासक, पूर्वमाओवादीनेतारएनजिओकर्मीरहेकोएउटासमितिघोषणागरेपछिसञ्चारमाध्यमरसामाजिकसञ्जालमानयाँटिप्पणीदेखिनथालेकाछन्।पोखरामाजारीसाहित्यमेलामासमेतयसबारेछलफलचल्यो।चर्चाहुनुकोकारणउनलेनयाँदलबनाउनलागेभनेरहोइन, वैकल्पिकराजनीतिकशक्तिनिर्माणको वर्तमान भाष्यअनुसारकोनयाँदलघोषणाभयोभन्नेउनकोदाबीकाकारण भएकोहो।
भट्टराईकोदाबीमूल्यांकनगर्दानयाँशक्तिकिनभनियो, नयाँशक्तिहुनकुनकुरानयाँहोरत्योकहाँछभनेरखोज्नुपर्नेहुन्छ।हुनतनेपालीकांग्रेसरएमाले०४६सालपछिकानयाँशक्तिनैथिए।चुनावीराजनीतिमाएमाओवादी, मधेसवादीरकेहीजातीयतथाक्षेत्रीयदल०६३पछिउदाएकानयाँशक्तिहुन्।भट्टराईलेअबकेहीसमयपछिघोषणागर्नेनयाँदलपनिअर्कोशक्तिनैहुनेछ।संसारसधैंआधुनिकनैरहनेहो।
तर, वैकल्पिकराजनीतिकोसमकालीनभाष्यअनुसारकोनयाँदलनिर्माणभनेकसैलेचुट्कीबजाउँदैमाउत्पतिहुनेहोइन।यस्तोशक्ति विशेषत: भ्रष्टदलतन्त्रर ‘स्वच्छनागरिकसमाज’ बीचकोघर्षणबाटवाशक्तिहीननागरिककोसशक्तिकरणकामाध्यमबाटनिर्माणहुनेहो।आमआदमीकोउदयपनि‘स्वच्छनागरिकसमाज’ र ‘भ्रष्टराजनीतिकदल’ विचमाभएकोटकरावकोपरिणामथियो।
राजनीतिकोफोहोरसफागर्नतम्सिएकारऔपचारिकराजनीतिकोपरिधिबाहिररहेकानागरिककोसचेतपहलबाटसिर्जनाहुनेहो, वैकल्पिकशक्ति।राजनीतिमाहामफाल्नुआफ्नो ‘मजबुरी’ भएकोचित्रणगर्नेसंस्थापनराजनीतिविरोधीअभियन्ताहरूलेयसकोनेतृत्वगर्नेहो।
तीनदशकदेखिनेपालीराजनीतिमारहेका, १०वर्षेरक्तपातपूर्ण ‘जनयुद्ध’ हाँकेका, एकदशकदेखिनेपालीराज्यकोनीतिनिर्माणमाप्रत्यक्षप्रभावपारेकारप्रधानमन्त्रीभैइसकेकाव्यक्तिलेकसरीवैकल्पिकराजनीतिकशक्तिनिर्माणनिम्तिनागरिकलाईअपिलगर्नसक्लान्? उनीतवर्तमान राजनीतिकाप्रमुखनिर्माणकर्ताहुन्।यसकोजसरअपजसदुवैलिनुपर्नेपुरानैशक्तिकाअभिन्नअंगहुन्।
दोश्रो, वैकल्पिकराजनीतिकशक्तिकोनिर्माणविशेषतःसहरीमध्यमवर्गीयबुद्धिजीवीकोपरिकल्पनामाआधारितछ।यसकोराजनीतकआधारनिर्माणसहरीक्षेत्रबाटनैहुनेहो।मिडियामापाएकोलोकप्रियताकाकारणधेरैलेआमआदमीलाई ‘मिडियापार्टी’ पनिभन्नेगर्छन्।तर, पहिलोसंविधानसभाभंगगरेपछिर भारत–परस्तकोआरोपलागेसँगैसञ्चारमाध्यममाभट्टराईलाइगरिनेचित्रणसकारात्मकछैन।
प्रधानमन्त्रीहुँदानैसहरीगरिबवर्गकोपनिउनलेविश्वासगुमाए।ओरालोलागेकोउनकोलोकप्रियताकोग्राफमाथिचढ्नेछाँटकाँटदेखिँदैन।काठमाडौंकोतकुरैछाडौं, दोश्रोसंविधानसभामारूपन्देहीकोसहरीइलाकाबाटलडेकोचुनावमासमेतउनीतेश्रोस्थानमाखुम्चनुपर्यो।
प्रश्नउठ्ला, व्यक्तिहेररहोइन, राजनतिकनीतितथाकार्यक्रमहेरेर ‘नयाँशक्ति’कोमूल्यांकनहुनुपर्छ।तरउनका नीतिमापनिकुनैनयाँपनदेखिन्न।एमाओवादीकादस्तावेजपढ्नेकसैलेपनिभन्नसक्छउनकोनीतिउक्तपार्टीलेपछिल्लासमयमापारितगरेकोनीतिकोसारभन्दाएकरत्तिभिन्नछैन।
तीव्रआर्थिकविकासएमाओवादीरअन्यराजनीतिकदलकोमात्रहोइन, पञ्चायतीव्यवस्थाकोपनिप्रमुखनाराहुनेगरेकोथियो।जातीयराज्य संयोजक नियुक्तिगरेरउनलेपुरानैमाओवादीकोशैलीकाअपनाएकाछन्। ‘गतिशीलपुल’कोभारत–चीननीतिउहीहो।भ्रष्टरब्यापारीसँगचन्दाउठाएकोकारणदलभ्रष्टभएकोठान्नेभट्टराईलेजनतासँगचन्दाउठाएरराजनीतिगर्नेघोषणागर्नुअलिकतिनयाँकुराहो।तरत्यसअघिउनलेराजनीतिकखर्चकसरीचलाउँथेभनेर खुलाएकोभएउनलाईअझैधेरैलेपत्याउनेथिए।
प्रष्टदेखिनेएउटामात्रभिन्नताहो– नयाँशक्तिकोकार्यक्रममामार्क्सवादकोउच्चारणसमेतगरिएकोछैन।दुवैदस्तावेजभट्टराईकैविचारकाउत्पादनथिए।एउटामाउनीमार्क्सवादीभए, अर्कोमाबुर्जुवा, तरसारमाकुराउहीहो।
योजनाकार्यान्वयनका कतिपय पक्ष मूल्यांकनगर्दापछिल्लाप्रधानमन्त्रीसुशीलकोइरालावाकेपीओलीभन्दाउनलाइधेरैलेयोग्य पनि मान्छन्।नयाँदलनिर्माणकालागिउनलाईबधाइपनिदिनसकिन्छ।समानुपातिकनिर्वाचनप्रणालीअन्तर्गतकेहीसिटपनिबटुल्नसक्लान्।तर, नागरिकसशक्तिकरणमार्फत्वैकल्पिकशक्तिनिर्माणअभियानकोनेतृत्वगर्नकानिम्तिजनताबाटपरिक्षितभइसकेकाभट्टराईसहीउम्मेद्वारबन्नसक्दैनन्।
वैकल्पिकशक्तिबन्नतजनतामानयाँपनकोआभासपनिदिनुपर्नेहुन्छ।आमआदमीलेनयाँपनकोआभासदियो– नागरिकसशक्तिकरणमार्फत्।नागरिक सचेतना, राज्यशक्तिदुरुपयोगगर्ने ‘लालबत्ति’ तिरस्कार, उत्तरदायीप्रशासनकानिम्तिजनपरिचालन, आर्थिकसंकलनकालागि ‘चन्देकाचाधर’ जस्ताकार्यक्रम गरेर।ठूलायोजनानिर्माणरन्यायकाअमूर्तसिद्धान्तमाहोइन, भएकाकानुनकोपालनारछरितोप्रशासनकोनिर्माणउनीहरूलेचाहे।उनीहरुगफरबहसमा सिमितभएनन्। कार्यक्रमरकार्यान्वयनमाजोडदिए।
‘असाधारण’ सपनामावेचेरहोइन, ‘साधारण’ कुरामावासाधारणमानिसकाचिन्तारचासोमाकेन्द्रितभयो, आमआदमी।यहीसाधारणपनानैउसको राजनीतिकशक्तिकोधरातलथियो।यसलाईवैकल्पिकशक्तिभनियो, किनकियसकोकार्यशैलीरविचारसंस्थापनराजनीतिकदलभन्दाफरकभयो।लोकतन्त्रकोअभ्यासनेतालेहोइन, लोकलेवासाधारणजनतालेगर्नेहोभन्नेसन्देशदिनउनीहरूसफलभए।आगामीदिनमाआमआदमीलेकसरीकामगर्छ भन्नेकुरालेउसकोभविष्यनिर्धारणगर्ला, नेपालमाभनेसाँच्चैवैकल्पिकशक्तिनिर्माणअभियानसुरुहुन्छवायोदक्षिणकोआमआदमीकोवायुलेल्याएको सनसनीपूर्णबहसमासिमितहुन्छथाहापाउनकेहीसमयकुर्नुपर्ला।