पछिल्लो साता मुलुकमा भएको राजनीतिक उतार चढावको प्रत्यक्ष असर नेपाली सेयर बजारमा पर्यो। संविधान निर्माणमा दलहरू सकारात्मक भएको बेला सेयर बजार एक्कासी उकालो लाग्यो भने राजनीतिक दलहरूमा निराशा छाएको बेला त्यसको प्रत्यक्ष असर सेयर बजारमा यसरी देखियो। हेर्नुहोस् चार्टमा