कविता

जिन्दगी खोज्न म कहाँ जाऊँ?

- निरु त्रिपाठी

म जिन्दगीको अस्तित्व खोज्न कहाँ जाऊँ?

***

म जिन्दगीलाई बुझ्न कुन तीर्थ धाऊँ?

****

म जिन्दगीलाई सुन्न कुन राग गाऊँ? विस्तृतमा

 

साहित्यपाटी

बाटोमा मकै पोल्ने अामा

- पुरुषोत्तम अधिकारी

भोलिपल्ट बिहान आइसियु जाँदा त्यो बेड खाली थियो। हतारहतार यताउति हेरें। एउटा सेतो कपडाले छोपिएको शव अस्पताल बाहिर निकालिँदै थियो। नर्सलाई सोधेर थाहा पाएँ, त्यो तिनै बज्यैको भौतिक शरीर रहेछ। मैले गह्रौं मनका साथ ती बज्यैलाई सदाको लागि बिदाइ गरें। विस्तृतमा

 

बेलायतमा पुनः जनमत संग्रहका निम्ति दस लाख हस्ताक्षर 

निवेदन तयार पारेका विलियम ओलिभर हिलीले उल्लेख गरेका छन्, ‘कुल मतदाता संख्याको ७५ प्रतिशतभन्दा कमले मतदान गरेको अवस्थामा ६० प्रतिशतभन्दा कमले बहुमत पाएको स्थिति रहेकाले यससम्बन्धि प्रावधानलाई विचार गर्दै तपसीलका हस्ताक्षरकर्ताहरू पुनः जनमतसंग्रह गराइयोस् भनेर माग गर्दछौं।’ विस्तृतमा 

 

लेखनकक्षमा इस्माली

सपनामा पनि मधेस, लेखनमा पनि मधेस

- समुन्द्र राज घिमिरे

‘ऋणको थिचो’ शीर्षकको कथा उनै छिमेकीको थियो, जो ऋणको थिचाइका कारण आफ्नो जन्मथलो छोड्न बाध्य भएको थियो। यसै कथाबाट उनले आफ्नो नाम नै फेरे र राखे, महेश गरिब।

***

त्यो पढ्दा पाठकमा ऊ प्रति नकारात्मक भावना आउनैपर्छ। खलनायक चरित्रमाथि पाठकको सहानुभूति जाग्यो भने निम्न वर्ग थिचोमिचोमै रहिरहने उनको तर्क छ। ‘त्यतिबेला समान भनेर लेखे पनि पछि लाग्यो, त्यहाँ त मुसलमान पात्र पनि थिए। मैले त तिनलाई पनि जलाएँछु। विस्तृतमा

 

कथा

अतृप्त प्यार

- भूधरा उपाध्याय

झुमा रुँदै दौडेर आएको देखेर आमा छक्क पर्नुभयो। आमालाई हेर्दै नहेरी ऊ आफ्नो कोठातिर लागी। आमा उसको पछिपछि जानुभयो। ऊ अोछ्यानमा घोप्टो परेर रोइरहेकी थिई।

***

‘के भयो झुमा? किन रोएकी?,’ आत्तिँदै आमाले सोध्नुभयो। ऊ झन्झन् जोडले रुन थाली। आमाले उसको टाउको आफ्नो काखमा राखेर सुम्सुम्याउनु भयो। ‘के भो?,’ फेेरि सोध्नुभयो। उसले चुपचाप आफ्नो रगतले लत्पतिएको पेन्टी खोलेर आमालाई देखाई। विस्तृतमा

 

जीवनशैली

राम्रो सम्बन्ध नै खुसीको राज

हार्वर्ड विश्वविद्यालयको ७५ वर्ष लामो अनुसन्धानको निष्कर्ष

अनुसन्धान थाल्दा १९ वर्षे जवानीमा रहेका सहभागीले सम्पत्ती र प्रसिद्धीलाई नै खुसीको स्रोत मानेका थिए। ७५ वर्षपछि यो अध्ययनले देखाएको छ- परिवार, साथीभाइ र समाजसँगको राम्रो सम्बन्ध भएका मानिसले नै सबैभन्दा खुसी जीवन बिताइरहेका छन्। विस्तृतमा

 

समाचार

आजका तस्बिरहरू

ललितपुरको पुल्चोकमा बिजुलीको पोलमा चढेर जोखिमपूर्ण तरिकाले तार मिलाउँदै विद्युत प्राधिकरणका कर्मचारीहरू। तस्बिरः नारायण महर्जन

ललितपुरको पुल्चोकमा बिजुलीको पोलमा चढेर जोखिमपूर्ण तरिकाले तार मिलाउँदै विद्युत प्राधिकरणका कर्मचारीहरू। तस्बिरः नारायण महर्जन 

राजधानीको भृकुटीमण्डपमा जारी दुई दिने खाद्य मेलामा बिबिक्यू। तस्बिरः नारायण महर्जन/सेतोपाटी

राजधानीको भृकुटीमण्डपमा जारी दुई दिने खाद्य मेलामा बिबिक्यू। तस्बिरः नारायण महर्जन/सेतोपाटी 

रमादानको अवसरमा राजधानीको कास्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै नेपाली मुस्लिम धर्मावलम्भीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी

रमादानको अवसरमा राजधानीको कास्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै नेपाली मुस्लिम धर्मावलम्भीहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी 

तर्क

  • ८९ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान मतादेशले चल्दैन भन्नेले मनन गरून् ‘५२ प्रतिशत’ जनताको मतमा वेलायत EU बाट बाहिरिँदैछ!!

    नारायण काफ्ले @kaflepost
  • सडकमा न बन्दकर्ता छन् , न सवारीसाधन, न त बन्द बिरोधिहरु नै छन् । बरु बन्दकर्ता र बिरोधिहरु सामाजिक संजालमा भेटिन्छन् ।

    अर्चना न्यौपाने
  • को सरकारमा जाने र को निस्कने बहस अाफ्नै ठाउँमा होला तर मुलुकको अस्थिरता कारक को हो र हुदैछ ? त्यसको पहिचान चाही गर्नुपर्छ ।

    प्रकाश तिमल्सिना [email protected]
  • साथीहरुले वजेट नवुझेकै जाति । गणतन्त्रका दिन पहिलेका महाराजको अन्तर्वार्ता पनि वुझिने भाषामा थिएन । यस्ता कुरामा शव्दको गुण्डागर्दी किन गर्नू

    किशोर नेपाल @kishorenepal
  • देशमा न गतिलाे सत्तापक्ष भयाे न प्रतिपक्ष । काँग्रेस भन्ने एउटा पार्टी छ । रूखकाे फेदमा बन्चराेकाे धार लाइसक्याे, अझै निहुँ खाेज्छ ।

    प्रकट कुमार
  • सरकारी जागिर हुनेहरुको त तलब बढ्यो भनेर दङ्ग छन् , हामीहरु महंगी बढ्यो भनेर कहाँ भन्न जानु खै??

    निरु श्रेष्ठ
  • पहिला अर्थमन्त्रीले बजेट पढथे अर्थशास्त्रीले बुझ्थे र ब्याख्या गर्थे। अहिले अर्थमन्त्रीले बजेट पढे। जनताले बुझे र ब्याख्या गरे , अर्थशास्त्री अलमलमा परे

    बालकृष्ण नेपाल
  • बजेटले हामीले किन्न नसक्ने बस्तुबारे भन्छ तर किन्नबाट रोक्न सक्दैन ।

    ह्याप्पी ढकाल
  • भारतमा सचिवको तलव ने रू ४ लाख छ नेपालमा अहिले रू ५१ हजार पुग्यो । भारतमा पिउन र सचिवबीचको तलव ९ गुणा फरक छ नेपालमा साढे दुई गुणा छ । भारतवाट सबै चिज आयात गरेर त्यसमा भन्सार र मुनाफाजोड्दै कालाबजारीमा नेपालमा किनेर खानुपर्छ । महंगी बढेकैबढेछ । नेपाली मुद्राको अवमुल्यन भएकै भए छ र क्रयशक्ति ह्रास हुदैछ ।

    भीम उपाध्याय
  • आलोचना नस्विकार्ने, बरु गलत नै किन नहोस् आफ्नो विचारमा दृढ हुँदै जाने हाम्रो प्रवृत्ति छ। आलोचना गरेर कसैको विचार परिवर्तन गरिदिने सोच्नु मुर्ख्याइँ मात्र हो ।

    रोशन साँवा
  • लौ हेर्नुस् त माओवादीको छलाङ..भूमिगत कालमा भान्साकोठामा बैठक गर्थे, अहिले पार्टी कार्यालयमा नअटेर पाटी प्यालेसमा बैठक बस्ने भैसके

    मिलन तिमल्सिना [email protected]
  • सामान्य जानाकारी माग्दा समेत सरकारी प्रवक्ताहरुलाई किन "Constipation" हुन्छ, बुझिनसक्नु छ। "जानकारी छैन" भन्ने Readymade जवाफ दिनमात्र किन प्रवक्ता बन्नु?

    लेखनाथ पाण्डे
  • उखानटुक्का अश्र अन्तिम समाधान होइन प्रधानमन्त्रीज्यू ! हाम्रादाजुभाइ नाकाबाट बालुवाटार अाइपुगेका छन्। अवसर ठानेर समाधान खोज्नुहोस्!!

    कृष्ण ढुंगाना @kpdhungana
  • दक्ष जनशक्ति उत्पादन,प्रविधि हस्तान्तरणको अर्थमा बिदेशी लगानी प्रति जागेको उत्साह तब सेलाउँछ जब बिदेशिका नाममा भारत बाहेक अरुकोहि भित्रिदैनन्।

    प्रमोद खनाल
  • नेपाल 'वाद'प्रधान देश हो; राजनीतिका ठुला वादबाट बल्ल बल्ल मुक्ति मिल्ला जस्तो के भएको थियो, राष्ट्रवाद जागेर आइहाल्यो त्यो ठाउँ लिन! रमाइलो!

    बिष्णु सापकोटा @bishnusapkota
  • Fast track कस्ले बनाउने बहस शुरू भएछ। बनाउने त नेपाली श्रमले नै हो। प्रविधि विदेशी नै हो। सवाल पैसा र ठेकेदार कस्को भन्ने हो !

    रामेश्वर खनाल [email protected]
  • कुनै गलत काम गर्नुअघि शत्रुहरु सम्झौं। यो कर्तुत थाहा पाएर तिनीहरु कति खुशी हुन्छन् होला.. तिनलाई खुशी हुन नदिन भएपनि सहीबाटोमा हिंड्नैपर्छ

    सविना कार्की @sabeenakarki
  • सम्बृद्द मधेसको लागि सिंचाइ र हुलाकी राजमार्गको पूर्णता प्रमुख आधारस्तम्भ हुन ! सम्बृध्द पहाडका लागि सुरक्षित बस्ती बिकास लगायतका पुर्बाधार

    मात्रिका पौडेल [email protected]
  • पढेलेखेका सन्तानहरूले सर्टिफिकेट देखाएर पैसा पाउने भए। दुध कहाँ पोखियो-भाँडोमा। के गर्ने गरlबको आँसु धरौटीमा राख्न मील्दैन रहेछ ।

    दिलनिसानी मगर
  • नीति/कार्यक्रम परम्पराकै निरन्तरतामा छ!बजेटले ठोस् गर्ला!द्रूतमार्ग निर्माण आफ्नै खर्चमा,प्राविधिक उच्च अध्ययनलाई ऋण आदि सकारात्मक छन्!

    बाबुराम भट्टराई [email protected]_laaldhwoj
  • नीति लागू होस्,कार्यक्रम कार्यान्वयन होस्। तिनको कठोर अनुशासनमा सरकार रहोस्। निरन्तर काम होस्। दण्डहीनता नहोस्। स्थानीय निर्वाचन समयमै होस्।

    निलाम्बर आचार्य [email protected]
  • भूकम्प पछिको उद्धार-राहतमा विकट ग्रामिण वस्तीहरुमा हेलीप्याड अभाव खड्कीएको हो । सरकारले हेलिप्याड वनाउने कार्यक्रम ल्याएर राम्रो काम गर्यो ।

    शंकर पोखरेल [email protected]
  • धारा छैन। इनार सुक्दैछ। ट्यांकरले पानी ल्याउन छाड्यो। यो साता के गर्ने थाहा छैन । तर, २०८२ सम्मको नीति-कार्यक्रम सुनियो ।

    ओम आस्था राई [email protected]
  • काठमाडौंमा घर ठडिँदा गाउँबाट आमा आउँदा बस्न पाहुना कोठा हैन आमाकोठा बनाउ ! ह्रदयमा राखेरमात्र व्यवहार चल्दैन । पहिला आमालाई घरमा राख !

    केपी ढुंगाना
  • के के न गर्छु भनेर गफ लाउने सरकार त फेरिएला।केही नगर्ने संस्कार चाहिँ कहिले फेरिएला?

    नयनराज पाण्डे @NayanRajPandey
  • संसदीय व्यवस्थामा प्रतिपक्षले सत्ता ताक्नू दुधे बालकले दूध खोजे जस्तै सामान्य कुरा हो । यत्ति हो कि, सत्तामा पुगेपछि सही काम गर्नु परो ।

    नारायण अमृत @amritna
  • जुन देशमा पैसा तिरेर पनि एक सिलिन्डर ग्यास लिनलाई पहुँच चाहिन्छ, त्यहाँका युवाले DV नभरेर के पार्टीको साधारण सदस्यता लिने फाराम भर्छन्?

    गनी अन्सारी @ansarigani
  • यो देशमा जनताले जतिबेला पनि सजिलै पाउने भनेको नयाँ सरकार हो।एउटालाई राम्ररी झेल्न पाएको छैन अर्को मान्छे सरकार प्रमुख हुन खुट्टा उचालेर बस्छ

    मेघराज रसाइली @MeghrajRasaili
  • मान्छे भई मान्छे झै , बाँच र बाँच्न देउ मरि लानु के नै छ र , संसार तिम्रै हो राम्रा असल कुरा लिई , आत्मसात गरौ एकतामा मिलेर बसौं....

    अमृत गुरूङ @amritnepathya
  • मजदुरको राजनैतिक पाटी हुदैन ! आफ्नो पेट पाल्न फाइदा भए जुनसुकै बेला जुनकुनै पाटीमा लाग्न सक्छ !

    सन्तोष सीम्खडा @RamailoGorkha
  • हरेक मानिसलाई इमानदार बनाउन सम्भव नभएर नै नीतिनियम, विधिविधान चाहिने हुन्। देश बनाउने जाँगर हुनेले विधि वा नीतिका कुरा गर्नुस् न।

    सञ्जीव पोखरेल @sanpokh

विशेष

बिज्ञापन

विचार

CIVIL BANK

किनमेल

Laxmi Bank

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • योगको महत्व योगको महत्व

    योग शब्द संस्कृतर्को युज्’ धातुबाट निर्मित छ, जसको अर्थ जोड्नु हुन्छ । आत्माको परमात्मासगको मेल वा जोड नै योग हो । योगले मानवीय चेतनाको अघिकतम विकास गरी सम्र्पूण जगतको रहस्य सिकाउदै आनन्दको उच्चतम अनुभूति गराउछ । महर्षि पतञ्जलिका अनुसार चिक्तकावृक्तिको निरोघ नै योग हो । योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय योग हो । मानव अस्तित्वमा ५ तह हुन्छन् , जसलाई पञ्चकोष भनिन्छ । तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष स्थूलदेखि सूक्ष्मसम्म पर्दछन् ।

    डा विनोद घिमिरे

  • थोराङ–ला काटेपछि... थोराङ–ला काटेपछि...

    एक अर्थमा यो सफलता हाम्रा लागि फुटबलमा पहिले गोल खाएर पनि अन्ततः खेल जितेको टिमको सफलताजस्तै थियो। *** यो देशमा अझै त्यस्ता धेरै मानिस छन् जसका लागि ब्रम्हाण्ड आफ्नो जन्मसँगै शुरु भयो र मृत्युसँगै सकिनेछ। तिनका लागि आफ्नो दृष्टि पर कुनै संसार छैन र आफूले सुने र पत्याएबाहेक अर्को सत्य छैन। ती जीवनको नशामा यति चुर छन् कि तिनलाई अर्बपतिबाट खर्बपति बन्नुछ र ती नदीले करोडौं वर्ष लगाएर बनाएको बालुवा रातारात ओगटेर, बेचेर जीवन सार्थक पार्न चाहन्छन्।

    जीवन क्षेत्री

  • युरो कपमा अातंकवादी हमलाको त्रास युरो कपमा अातंकवादी हमलाको त्रास

    युरो कप सुरु हुनुभन्दा ठीक दुई दिन अगाडि ८ जुनमा युक्रेनका सुरक्षाकर्मीहरुले एक फ्रान्सेली नागरिकलाई सम्भावित आक्रमण गर्न सकिने म्यापिङ दस्तावेजसहित गिरफ्तार गरे। त्यसबाट झनै प्रष्ट भो कि कुनै बेला पनि अप्रिय घटना घट्न सक्छ। *** फ्रान्समा खासगरी जिहादी, आईएसआई र अलकायदाले आतंकित पारेको छ। त्यसमा पनि सिरिया युद्धपश्चात त झनै आतंकवादीको गतिविधि तीव्र बढेको छ। इराकी र सिरिया बेस भएका समूहहरु सक्रिय रुपमा घटना घटाउन लागिपरेको कुरा युरोपियन छापाहरुले छापिरहेका छन्।

    नारायण अधिकारी

साहित्यपाटी

  • जिन्दगी खोज्न म कहाँ जाऊँ? जिन्दगी खोज्न म कहाँ जाऊँ?

    म जिन्दगीको अस्तित्व खोज्न कहाँ जाऊँ? म जिन्दगीलाई बुझ्न कुन तीर्थ धाऊँ? म जिन्दगीलाई सुन्न कुन राग गाऊँ? म जिन्दगीलाई हेर्न कुन दुरविन ल्याऊँ? मेरै यत्र तत्र छरिएका छन् जिन्दगीका अस्तित्वहरू मेरै अन्तरस्थलमा ताण्डव गर्दैछन् यी जिन्दगीहरू

    निरु त्रिपाठी

  • बाटोमा मकै पोल्ने अामा बाटोमा मकै पोल्ने अामा

    भोलिपल्ट बिहान आइसियु जाँदा त्यो बेड खाली थियो। हतारहतार यताउति हेरें। एउटा सेतो कपडाले छोपिएको शव अस्पताल बाहिर निकालिँदै थियो। नर्सलाई सोधेर थाहा पाएँ, त्यो तिनै बज्यैको भौतिक शरीर रहेछ। मैले गह्रौं मनका साथ ती बज्यैलाई सदाको लागि बिदाइ गरें।

    पुरुषोत्तम अधिकारी

  • अतृप्त प्यार अतृप्त प्यार

    झुमा रुँदै दौडेर आएको देखेर आमा छक्क पर्नुभयो। आमालाई हेर्दै नहेरी ऊ आफ्नो कोठातिर लागी। आमा उसको पछिपछि जानुभयो। ऊ अोछ्यानमा घोप्टो परेर रोइरहेकी थिई। ‘के भयो झुमा? किन रोएकी?,’ आत्तिँदै आमाले सोध्नुभयो। ऊ झन्झन् जोडले रुन थाली। आमाले उसको टाउको आफ्नो काखमा राखेर सुम्सुम्याउनु भयो। ‘के भो?,’ फेेरि सोध्नुभयो। उसले चुपचाप आफ्नो रगतले लत्पतिएको पेन्टी खोलेर आमालाई देखाई।

    भूधरा उपाध्याय

पाठक विचार

  • के हो यो ग्रेडिङ सिस्टम?

    हाल यो ग्रेड पोइन्ट लाई ४ ले भाग गरी १०० ले गुणा गरेर प्रतिशत निकाल्ने गरेको पाइन्छ तर यो तरिकाले प्रतिशत निकाल्ने पद्धति गलत हो। साधारण तरिकाले प्रतिशत निकाल्न देशभरबाट सम्बन्धित बिषयमा उच्च नम्बर ल्याउने विद्यार्थीको नम्बर पत्ता लगाएर त्यसबाट आफ्नो ग्रेड पोइन्टलाई नम्बरमा र नम्बरलाई प्रतिशतमा बदल्न सकिन्छ। यसरी निकालेको प्रतिशत हामिले गलत तरिकाले निकालेको प्रतिशत भन्दा अवश्य कम हुन जान्छ। त्यसैले कसैले जिपिए ४ ल्यायो भने उसले १००% ल्याएको मानिदैन तर उसको नम्बर/स्तर तुलनात्मक तरिकाले सर्वश्रेष्ठ मानिन्छ।

    पदम प्रसाद पौडेल

  • सरकार भूकम्पपीडितको हरिविजोग कहिलेसम्म!

    देश र जनता यति ठूलो पीडामा छन् कि प्रधानमन्त्रीको भाषणले लाग्छ उनीहरुलाई गिज्याइरहेको छ। जस्ता र पालको छानोबाट तप्पतप्प पानी चुहिरहेका बेला टेलिभिजनहरुमा प्रधानमन्त्रीको यस्तो भाषण सुन्दा पीडितहरुले के भन्लान्? सरकारले सबैभन्दा पहिला पीडितको समस्या समाधानमा ध्यान दिनुपर्ने होइन? त्यसमाथि सरकारी कामकाज यति झन्झटिलो छ कि पीडितले आवश्यक कागज तयार पार्न नै मुस्किल पर्ने अवस्था छ। मेरो काँध गलेको छैन भनिरहेका प्रधानमन्त्री ओलीले अब भूकम्प पीडितको आँसु पुछ्न थाल्ने बेला भएन र?

    जयराम पुडासैनी

लोकप्रिय

सिफारिस

Laxmi Bank

सूचनापाटी

छापाबाट